चलचित्र ‘प्रेमा’ को पहिलो गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘प्रेमा’ को पहिलो गीत सार्वजनिक भएको छ । आगामी चैत १७ गतेबाट प्रदर्शन हुन लागेको उक्त चलचित्रको ‘मन मनमा’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनिक भएको हो । सार्वजनिक भएकाे उक्त गीतको भिडियोमा अभिनेत्री शुभेक्क्षा खड्का र अभिनेता अरुण क्षेत्रीबीच प्रेम अंकुराएको देखाइएको छ । चलचित्रमा शुभेक्क्षा सोझी युवतीको रुपमा चित्रित भएकी छन् … Continue reading चलचित्र ‘प्रेमा’ को पहिलो गीत सार्वजनिक